images

२०८३ आश्विन २७ गते

images
images
images

नर्थ समिट हाइड्रोपावरले आईपीओ जारी गर्ने

नर्थ समिट हाइड्रोपावरले आईपीओ जारी गर्ने

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • नर्थ समिट हाइड्रोपावर लिमिटेडले आगामी असार १५  मा नवौं वार्षिक साधारणसभा (AGM) बोलाएको छ। सभाको समय बिहान १०:३० बजे र स्थान बबरमहलस्थित बसेरा बुटिक होटल तोकिएको छ।

    images
    images

    सभामा छलफल र पारित हुने मुख्य एजेन्डाहरू -

    - IPO प्रस्ताव -- कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

    images
    images

    - वित्तीय विवरण अनुमोदन -- गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ।

    - खापरीक्षक नियुक्ति -- चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    - सञ्चालक समिति गठन -- आगामी तेस्रो कार्यकालका लागि सञ्चालक समिति निर्धारण गर्नेछ।

    - प्रबन्धपत्र र नियमावलीमा संशोधन -- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।

    - सेवा सुविधा निर्धारण -- सञ्चालक समितिको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

    यस सभा मार्फत कम्पनीले आफ्नो वित्तीय स्थिति र आगामी योजनाहरूका बारेमा सेयरधनीलाई जानकारी गराउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend