images

२०८३ आश्विन २३ गते

images
images
images

स्वास्थ्य बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव

स्वास्थ्य बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् ।

    images
    images

    आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् ।  

    उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने सकिने उनले बताए । 

    images
    images

    मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य  बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए । पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend