images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ११.९७ अंकको गिरावट, ५...

नेप्सेमा ११.९७ अंकको गिरावट, ५ अर्ब १६ करोड माथिको सेयर कारोबार

नेप्सेमा ११.९७ अंकको गिरावट, ५ अर्ब १६ करोड माथिको सेयर कारोबार

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को अंकको विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएका ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । 

    images
    images

    अरुण कावेली पावरको सबैभन्दा बढी ३६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा आज दोस्रोका राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । 

    ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा दोस्रोमा पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend