images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • बजारमा लसुनको मूल्य घट्यो, किलोको कति...

बजारमा लसुनको मूल्य घट्यो, किलोको कति ?

बजारमा लसुनको मूल्य घट्यो, किलोको कति ?

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । बजारमा लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार लसुनको मूल्य घटेको हो । आज नेपाली लसुनको मूल्य किलोमा १३ रुपैयाँ घटेको छ ।

    images
    images

    सोमबार कालीमाटी बजारमा लसुन प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने लसुनको प्रतिकिलो मूल्य १ सय ६३ रुपैयाँ कायम छ । एक सातअघि पनि नेपाली लसुनको मूल्य प्रतिकिलो १४ रुपैयाँ घटेको थियो । वैशाख अन्तिम साता बजारमा नेपाली लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै चाइनिज लसुनको मूल्य भने स्थिर छ । चाइनिज लसुन प्रतिकिलो २ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend