images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • उपत्यकाका दुई रुटमा प्रहरीले सञ्चालनमा ल्यायो...

उपत्यकाका दुई रुटमा प्रहरीले सञ्चालनमा ल्यायो निःशुल्क बस सेवा

उपत्यकाका दुई रुटमा प्रहरीले सञ्चालनमा ल्यायो निःशुल्क बस सेवा

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौँ । यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले दुई रुटमा बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

    images
    images

    एउटा रुट नक्साल हुँदै बालुवाटार, टिचिङ, चक्रपथ र नयाँबसपार्क बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगानखेल, जावलाखेल, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै सञ्चालन हुनेगरी तय गरिएको छ ।

     यस्तै अर्को रुट, नक्साल हुँदै रातोपुल, गौशाला, एयरपोर्ट, कोटेशवर, टिमी, सल्लाधारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै सञ्चालन हुने तय गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend