images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • ५२ हप्ताको नयाँ हाइ बनाउँदै बुटवल...

५२ हप्ताको नयाँ हाइ बनाउँदै बुटवल पावर कम्पनी

५२ हप्ताको नयाँ हाइ बनाउँदै बुटवल पावर कम्पनी

images
images
शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • काठमाडौंः यस साता हाइड्रोपावर उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ। गत साता ३४५०.०६ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता २१ अंक बढेर ३४७१.०६ विन्दुमा पुगेको छ।

    images
    images

    सोही उपसमूह मध्येको एक कम्पनीको हो, बुटवल पावर कम्पनी लिमिटेड (BPCL)।

    यस साता कम्पनीको शेयर मूल्यले पछिल्लो ५२ हप्ताको नयाँ हाइ बनाएको छ। साताको अन्तिम कारोबार दिन इन्ट्रा डेमा कम्पनीको शेयरमूल्य ५७८ रुपैयाँसम्म पुगेको थियो। जुन पछिल्लो ५२ हप्ताको उच्च हो। साप्ताहिक रुपमा भने यस साता कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ १२ पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५८ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको अन्तिम मूल्य, यस साताको अन्तिम कारोबार दिन ५६२ रुपैयाँ ४९ पैसा कायम भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend