images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा...

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

images
images
शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • काठमाडौंः नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द  बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। 

    images
    images

    यस नियुक्तिसँग आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका छन्। 

    नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend