images

२०८३ आश्विन २१ गते

images
images
images

किलोमा १ सय रुपैयाँ घट्यो कुरिलो

किलोमा १ सय रुपैयाँ घट्यो कुरिलो

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । स्थानीय बजारमा कुरिलोको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार कुरिलोको मूल्य घटेको देखाएको हो ।

    images
    images

    आज बिहीबार कुरिलोको मूल्य किलोमा १ सय रुपैयाँ घटेको छ । कालीमाटी बजारमा हिजो बुधबार कुरिलोको मूल्य थोकमा प्रतिकिलो न्यूनतम ४ सयदेखि अधिकतम ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

    आज बिहीबार कुरिलोको मूल्य थोकमा किलोको न्यूनतम ३ सयदेखि अधिकतम ६ सय रुपैयाँ कायम छ । यस्तै औसत मूल्य भने ४ सय ५० रुपैयाँ तोकिएको छ ।कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण कुरिलो महँगो मूल्यमा किनबेच हुने गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend