images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आर्थिक सुधार आयोगका सुझाव कार्यान्वयन कार्ययोजना...

आर्थिक सुधार आयोगका सुझाव कार्यान्वयन कार्ययोजना स्वीकृत (मन्त्रिपरिषद्का ९ निर्णय)

आर्थिक सुधार आयोगका सुझाव कार्यान्वयन कार्ययोजना स्वीकृत (मन्त्रिपरिषद्का ९ निर्णय)

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्न त्यसको कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ। 

    images
    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैकठले ‘सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो। सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो।

    त्यस्तै सरकारले राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलाई नियुक्त गर्नेलगायतका विभिन्न ९ निर्णय गरेको छ। 

    images
    images

    हेर्नुहोस् निर्णय :

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend