images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात...

दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै प्राधिकरण

दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै प्राधिकरण

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ।गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ।

    images
    images

    प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ।रातको समयमा खपत नभएको विद्युत भारत निर्यात गरेको प्राधिकरणको भनाइ छ। 

    नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ। इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा खरिद गरिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend