images

२०८३ आश्विन २० गते

images
images
images

स्थानीय काउलीको मूल्य घट्यो,प्रतिकिलो कति ?

स्थानीय काउलीको मूल्य घट्यो,प्रतिकिलो कति ?

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं । बजारमा स्थानीय काउलीको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ। कालीमाटी बजारमा मंगलबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ४० रूपैयाँसम्म घटेको छ।

    images
    images

    यो अघिल्लो दिनको तुलनामा दश रूपैयाँले सस्तो हो।सोमबार कालीमाटी बजारमा स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ३५ देखि अधिकतम ५० रूपैयाँमा कारोबार भएको थियो।आइतबार कालीमाटी बजारमा स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ५० देखि अधिकतम ६० रूपैयाँ किलोमा बिक्री भइरहेको भइरहेको थियो।

    बजारमा ब्रोकाउली भने प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ९० रूपैयाँमा कारोबार भइरहेको छ।अहिले बजारमा मागभन्दा बढी काउलीको आपूर्ति भएकाले मूल्य घटेकोे व्यवसायीहरू बताउँछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend