images

२०८३ आश्विन १६ गते

images
images
images

नेप्सेमा राप्ती हाइड्रोको सेयर मूल्य समायोजन

नेप्सेमा राप्ती हाइड्रोको सेयर मूल्य समायोजन

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं।  नेपाल स्टक एक्सचेञ्जमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ३२४.४४ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ५४८,८७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सो मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend