images

२०८३ आश्विन १९ गते

images
images
images

विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।

    images
    images

    कम्पनीले केही समयअघि सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड गरेको ५१ हजार २९५.५० कित्ता सेयर सूचीकृत भएको हो। एफपीओ डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ। बिहीबार यस कम्पनीको प्रतिकित्ता सेयरमूल्य २ हजार ४७५ रूपैयाँमा कायम भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend