images

२०८३ आश्विन २० गते

images
images
images

६ महिनामा डीकेएम औषधी कम्पनीले गर्‍यो ५२ करोडको व्यापार

६ महिनामा डीकेएम औषधी कम्पनीले गर्‍यो ५२ करोडको व्यापार

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । डीकेएम औषधी प्रालिले ६ महिनाको अवधिमा ५२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।कम्पनीले सन् २०२४ मा ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड रुपैयाँ, सन् २०२२ मा ८८ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ७९ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ५९ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    सन् २०१० मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट आयातित र स्वदेशी उत्पादित औषधी बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा दिपककुमार तिब्रेवालको ५१ प्रतिशत र सुरजकुमार तिब्रेवालको ४९ प्रतिशत स्वामित्व छ ।

    कम्पनीले विगत १५ वर्षदेखि औषधीको कारोबार गर्दै आएको छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend