images

२०८३ आश्विन १८ गते

images
images
images

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

    images
    images

    संस्थाले हालका लागि संस्थापक सेयरधनीहरूका लागि यो सेयर बिक्री गर्नेछ ।उक्त सेयरको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ निर्धारण गरिएको छ। 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाएर काठमाडौंको कमलपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

    तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend