images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नियमन आयोगलाई विद्युत् प्राधिकरणले बुझाएन...

नियमन आयोगलाई विद्युत् प्राधिकरणले बुझाएन ९२ करोड

नियमन आयोगलाई विद्युत् प्राधिकरणले बुझाएन ९२ करोड

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगलाई तीन वर्षको शुल्क नतिरेको पाइएको छ । विद्युत् बिक्रीमा लाग्ने ०.३ प्रतिशत शुल्क नतिरेको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा उल्लेख छ । 

    images
    images

    ०७८/७९, ०७९/८० र ०८०/८१ का तीन वर्षको रकम नतिरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ०७८/७९ मा २६ करोड १६ लाख ६४, ०७९/८० को ३० करोड १० लाख ३७ हजार र ०८०/८१ को ३४ करोड ७३ लाख ९४ हजार रकम आयोगलाई नबुझाएको महालेखाले औँल्याएको छ । 

    तीन वर्षमा कुल ९१ करोड ९९ लाख ५७ हजार रुपैयाँ नबुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend