images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा...

प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशित

प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशित

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२

  • काठमाडौंः लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी उक्त नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । 

    images
    images

    नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्र.४/४०८–४०९/०८०–०८१ (खुला तथा समावेशी) बागमती प्रदेश, प्रशासन सेवा, प्रशासन लेखा समूह, प्रशासन लेखा उपसमूह, तह ४ सिनियर मिटर रिडर र सहायक लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend