images

२०८३ आश्विन १७ गते

images
images
images

तेस्रो त्रैमाससम्म घोराही सिमेन्ट ५५ करोड ४३ लाख घाटामा, वित्तीय खर्चमा वृद्धि

तेस्रो त्रैमाससम्म घोराही सिमेन्ट ५५ करोड ४३ लाख घाटामा, वित्तीय खर्चमा वृद्धि

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं- घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी ६४ करोड २५ लाख घाटामा थियो । गत वर्षको तुलनामा भने कम्पनीलाई कम घाटा भएको छ ।  

    images
    images

    सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३ अर्ब ८ करोडबाट बढेर ३ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको डिफर ट्याक्स ११ करोड ७० लाख रुपैयाँ पुुग्दा घाटा थोरै कम देखिएको छ । वित्तीय खर्च ४१ करोड ८५ लाखबाट बढेर ६८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । 

    ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ छ । ईपीएस १२.१४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend