images

२०८३ कार्तिक ८ गते

images
images
images
  • शेयर
  • भिजन ईनर्जी एण्ड पावरको वार्षिक साधारणसभा...

भिजन ईनर्जी एण्ड पावरको वार्षिक साधारणसभा भदौ १४ गते

भिजन ईनर्जी एण्ड पावरको वार्षिक साधारणसभा भदौ १४ गते

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभाको आह्वान गरिएको हो ।

    images
    images

    कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि भर्च्युअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो । सभाले प्रारम्भिक शेयर निष्काशन ९आईपीओ० जारी गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यसैगरी सभाले गत आवको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend