images

२०८३ आश्विन १८ गते

images
images
images

अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द

अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं ।  अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै लाइसेन्स छपाइ बन्द गरिएको हो ।

    images
    images

    यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ ।

    अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।

    images
    images

    अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend