images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४...

विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब

विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • नेपाल विद्युत् प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा उक्त कुरा उल्लेख छ।  

    images
    images

    प्राधिकरणको वित्तीय अवस्था जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले ०८०/०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको बताएका हुन्।  त्यो मध्ये स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेको कार्यकारी निर्देशक शाक्यले बताए।  

    यस्तै प्राधिकरणबाट २ खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको पनि उनले बताए। ‘निर्माण सकिएपछि सम्पत्तिमा परिणत हुनेछन्। छिटो परियोजना यथाशिघ्र सम्पन्न गरि प्रतिफल लिनुपर्नेछ,’ शाक्यले भने।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend