images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, ...

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, नगद कति ?

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, नगद कति ?

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

    images
    images

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीको खातामा जम्मा हुने प्रावधान छ । 

     

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend