images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा अकबरे खुर्सानीको भाउ घट्यो, ...

बजारमा अकबरे खुर्सानीको भाउ घट्यो, प्रतिकिलो कति ?

बजारमा अकबरे खुर्सानीको भाउ घट्यो, प्रतिकिलो कति ?

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  •  काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ४९ रुपैयाँले घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो ४ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।

    आज बिहीबार भने प्रतिकिलो ३ सय ७७ रुपैयाँमा किनबेच भइरहेको छ ।गएको १५ चैतदेखि बजारमा अकबरे खुर्सानी आउन थालेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend