images

२०८३ आश्विन १६ गते

images
images
images

आन्दोलनरत शिक्षकहरुसँगको वार्ताले निष्कर्ष दिने अपेक्षा

आन्दोलनरत शिक्षकहरुसँगको वार्ताले निष्कर्ष दिने अपेक्षा

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौंःआन्दोलनरत शिक्षकहरुसँगको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका छन् ।

    images
    images

    शिक्षामन्त्री रघुजी पन्तसँग जारी वार्तामा केहीबेर अघि गृहमन्त्री रमेश लेखक पनि सामेल भएका छन् ।

    करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका मागहरु सम्बोधनका लागि सरकारको आजको प्रयासले निष्कर्ष दिने अपेक्षा गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend