images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • विकास हाइड्रोपावरले पायो आईपीओ निष्कासनका लागि...

विकास हाइड्रोपावरले पायो आईपीओ निष्कासनका लागि स्वीकृति

विकास हाइड्रोपावरले पायो आईपीओ निष्कासनका लागि स्वीकृति

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौंः नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।

    images
    images

    ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।

    सर्वसाधारण समूहको कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन हुने छ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।

    images
    images

    यस कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं–३ महाराजगन्जमा छ । कम्पनीले गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend