images

२०८३ आश्विन १८ गते

images
images
images

गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

images
images
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • गुर्खाज फाइनान्स लिमिटेडले दुई वटा रिक्त पदमा सञ्चालक नियुक्त गरेको छ।

    images
    images

    कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन् ।

    यी दुई सञ्चालकलाई आज बैशाख १५ गतेदेखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend