images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एलन मस्क टेस्लामा ठुलो नोक्सानी भएपछि...

एलन मस्क टेस्लामा ठुलो नोक्सानी भएपछि ट्रम्प प्रशासनबाट टाढिदै

एलन मस्क टेस्लामा ठुलो नोक्सानी भएपछि ट्रम्प प्रशासनबाट टाढिदै

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौँ । विश्वकै धनि व्यक्ति एलन मस्कले ट्रम्प प्रशासनबाट दूरी बनाउने संकेत दिएका छन् ।आफ्नो प्रतिष्ठित कम्पनी टेस्लाले ठुलो नोक्सानी बेहर्नुपरेपछि मस्कले आफु टेस्लामा फर्कने बताएका छन् । मस्कले आफ्नो उच्च प्रोफाइल र विवादास्पद ट्रम्प प्रशासनको भूमिका कम गर्दै टेस्लामा फर्किने बताएका हुन् ।

    images
    images

    मस्कले टेस्ला लगानीकर्ताहरूलाई सम्बोधन गर्दै सरकारी दक्षता विभागमा आफ्नो प्रयासलाई अर्को महिनाको कुनै समयदेखि हप्तामा एक वा दुई दिनमा सिमित गर्ने बताएका छन् ।सो क्रममा मस्कले सरकारी दक्षता विभागमा आफुले गरेका कमको बचाउ गर्दै फोहोर सफा गर्न आवश्यक रहेको बताए । उनले लगानीकर्तालाई तत्कालका अवरोधबाट बाहिरी निस्किएर हेर्न आग्रह गरेका थिए ।मस्क राजनीतिमा सक्रिय भएपछि टेस्लाले आफ्नो आम्दानीको ४० प्रतिशत भन्दा बढी गिरावटको सामना गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend