images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनको भाउँ एकैदिनमा ६ हजार ९००...

सुनको भाउँ एकैदिनमा ६ हजार ९०० ले बढ्यो

सुनको भाउँ एकैदिनमा ६ हजार ९०० ले बढ्यो

images
images
मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौंः सुनको भाउँ आज एकैदिनमा ६ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिनमा ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

    images
    images

    अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend