images

२०८३ आश्विन २२ गते

images
images
images

निद्रा लाग्दैन ? यसो गर्नुहोस्

निद्रा लाग्दैन ? यसो गर्नुहोस्

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । २४ घण्टामा ७ देखि ८ घण्टा मस्त निदाउनु शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। निद्रा नपुगेको अवस्थामा सुरुमा शरीर गल्ने, कमजोरी महसुस हुने, झर्को लाग्ने, काममा ध्यान नजाने जस्ता सामान्य समस्या देखिन्छन्।

    images
    images

    –    निद्रा नलाग्नाका कारणहरू केलाएर आफ्नो निद्राको समस्या किन भइरहेको छ पत्ता लगाऔं।

    –    निद्रा नलाग्ने सकेसम्म  कारणहरूबाट बचौं।
     

    –    आफ्नो जीवनशैली परिवर्तन गरौं।
    –    रातिको खानापछि केही समय टहल्ने गरौं।
    –    राति सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गरौं।
    –    सकेसम्म रातको १० बजे सम्ममा सुत्ने कोसिस गरौं।
    –    सुत्नुअघि मोबाइल, कम्प्युटरको उपयोग नगरौं।
    –    सकारात्मक सोचको विकास गरौं।
    –    सुत्नुअघि सुन्दर दिनको लागि आभार प्रकट गरौं।
    –    दिनभरि आफूले गरेका राम्रा कामहरू स्मरण गरौं।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend