images

२०८३ आश्विन १८ गते

images
images
images

हावा–हुरी र वर्षाका कारण त्रिभुवन विमानस्थलको सेवा प्रभावित

हावा–हुरी र वर्षाका कारण त्रिभुवन विमानस्थलको सेवा प्रभावित

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं। बिहीवार दिउँसो ४ बजेको समयमा काठमाडौंका तिब्र गतिमा हावा, हुरीका साथै मुसलधारे वर्षा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित भएको छ ।

    images
    images

    यतिबेला विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा रहेका विमानहरु सिमरामाथिको आकाशमा होल्डमा छन् । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आइपुगेर अवतरणको तयारीमा रहेको इन्डिगोको विमानले ओभरसूट गरेको विमानस्थल स्रोतले उल्लेख गरेका छ ।

    त्यस्तै सिमराबाट काठमाडौं आइरहेको बुद्ध एयरको विमान पनि सिमराकै आकाशमा होल्डमा छ भने विराटनगरबाट काठमाडौं आइरहेको श्री एयरलाइन्सको विमान पनि होल्डमा छ ।अचानक मौसम बिग्रिएपछि काठमाडौंतर्फ आइरहेका विमानहरुलाई होल्डमा राखिएको विमानस्थल स्रोतको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend