images

२०८३ कार्तिक ८ गते

images
images
images

एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बिक्री गर्न लागेको छ ।

    images
    images

    कम्पनीले निफ्रामा आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि सेयर निष्कासन गरेको थियो ।

    तर विद्यमान सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति वा सङ्गठित संस्था पनि संस्थापक समूहभित्र नै समावेश हुने सूचनामा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend