images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • नयाँ वर्षमा बीवाईडीको एकैदिन १३५ वटा...

नयाँ वर्षमा बीवाईडीको एकैदिन १३५ वटा गाडी बुकिङ

नयाँ वर्षमा बीवाईडीको एकैदिन १३५ वटा गाडी बुकिङ

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । नयाँ वर्षको २०८२ को पहिलो दिन सोमबार एकैदिन बीवाईडीका १३५ वटा गाडी बुकिङ भएका छन् ।अघिल्लो वर्षको यसैदिन १३२ गाडी बुकिङ लिएको कम्पनीले यसवर्ष त्यसमा केही सुधार गर्दै बुकिङ बढाएको हो ।

    images
    images

    बीवाईडीको हाल नेपाली बजारमा एट्टो३, डल्फिन, एम६, ई६ र लक्जरी सेडान कार सील सहित कुल ५ वटा मोडलका ईभी उपलब्ध छन् । यी कारको सुरुवाती मूल्य ४१ लाख १५ हजारदेखी १ करोड ९५ लाख रुपैयाँसम्म पर्छ । यीमध्ये सर्वाधिक बिक्री हुने मोडलमा एट्टो३ र डल्फिन पर्छ ।

    यसले के देखाउँछ भने अन्तराष्ट्र्रिय बजारमा चर्चा कमाएको ईभी ब्रान्ड भएका कारण पनि बीवाईडीलाई नेपाली ईभी प्रेमीले अत्याधिक मात्रामा रुचाउँदै आएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend