images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी...

नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौंः नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् । 

    images
    images

    बैंकको चैत ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले भण्डारीलाई कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको संस्थागत शेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको वैकल्पिक सञ्चालकको रुपमा भण्डारीलाई मनोनित गरी पठाए बमोजिम उनी नियुक्त भएका जानाका्री दिएका छन्। यसअघिका वैकल्पिक सञ्चालक नवराज पौडेल सोही मितिबाट लागू हुनेगरी पदबाट हटेका थिए।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend