images

२०८३ आश्विन २८ गते

images
images
images

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले वैशाख २ गते आज देखि पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।

    images
    images

    बैंकले थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याउन लागिएको बैंकले जनाएको छ ।

    नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । जसमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।

    images
    images

    यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend