images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकको कार्यकारी निर्देशकमा ३ जनाको...

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा ३ जनाको बढुवा

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा ३ जनाको बढुवा

images
images
सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले ३ जना निर्देशकलाई कार्यकारी निर्देशक(ईडी)मा बढुवा गर्दै। निर्देशक चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा बढुवा गरिएको हो ।

    images
    images

    चेत प्रसाद उप्रेती हा अहिले गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण, रोशन कुमार सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, डा. रामशरण खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।

    null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend