images

२०८३ आश्विन २८ गते

images
images
images

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक समूहको १५ लाख १४ हजार २५ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा राखिएको छ। 

    images
    images

    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यस सेयर इच्छुक व्यक्ति तथा संस्थाले यो न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेस गर्नुपर्नेछ।

    इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १४ गतेसम्म तोकिएको छ।लगानीकर्ताहरूले काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend