images

२०८३ आश्विन २८ गते

images
images
images

कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले सबैले किन्न पाउने गरी २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend