images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल र...

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल र गौतम निर्विरोध निर्वाचित

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल र गौतम निर्विरोध निर्वाचित

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। 

    images
    images

    बैंकको  चैत २७ गते बागलुङ नगरपालिका–०२, हरि शंकर रोडस्थित होटल पिस प्यालेसमा सम्पन्न भएको वार्षिक साधारण सभाले उनीहरूलाई निर्विरोध निर्वाचित गरेको थियो । green-develoment

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend