images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय परिचयपत्र नभए पनि विदेशमा रहेका...

राष्ट्रिय परिचयपत्र नभए पनि विदेशमा रहेका नेपालीले अनलाइन मार्फत बैंक खाता खोल्न सक्ने

राष्ट्रिय परिचयपत्र नभए पनि विदेशमा रहेका नेपालीले अनलाइन मार्फत बैंक खाता खोल्न सक्ने

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं। विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइन मार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अरु आवश्यक कागजात लिएर खाता खोल्न सक्ने भएका छन् ।

    images
    images

    राष्ट्र बैंकले जारी गरेको परिपत्रमा यसरी खोलिने खाताका सम्बन्धमा खातावाला व्यक्ति नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

    राष्ट्र बैंकका अनुसार आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अरु आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend