अर्थसमाचार संवाददाता शिव न्यौपाने । अस्ट्रेलिया । विगत तीन दशकभन्दा लामो अनुसन्धान यात्रामा डा. राजु अधिकारीले अस्ट्रेलियाको प्रमुख अनुसन्धान संस्था CSIRO तथा जर्मनीको होहेनहाइम विश्वविद्यालयमा पोस्टडक्टोरल अध्ययनपछि CSIRO मा अनुसन्धान वैज्ञानिकका रूपमा महत्वपूर्ण योगदान दिएका...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend