इस्लामावाद । पाकिस्तानको विद्रोहग्रस्त बलुचिस्तान क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा यात्रुवाहक रेलका धेरै डिब्बाहरू लिकबाट खसेका छन् । घटना राज्यको राजधानी क्वेटामा भएको हो ।विस्फोटपछि कालो धुवाँको ठुलो मुस्लो रेलबाट उठिरहेको देखिएको छ । रिपोर्टका अनुसार,...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend