तुलसीपुर- नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ। टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend