काठमाडौँः बेनी (म्याग्दी) जिल्लाको अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend