काठमाडौँ । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ ।त्रिभुवन...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend