images

२०८३ आश्विन १८ गते

images
images
images

काठमाडौँ नजिकैको रमणीय स्थल बन्दै पञ्चकन्या गाउँपालिका

काठमाडौँ नजिकैको रमणीय स्थल बन्दै पञ्चकन्या गाउँपालिका

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौँ । काठमाडौँबाट करिब दुई घन्टाको यात्रामा पुग्न सकिने नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित एक रमणीय स्थान पिकनिकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ। 

    images
    images

    उच्च भू–भागमा रहेको यस स्थानबाट नुवाकोट जिल्लाको करिब ७५ प्रतिशत भूभाग अवलोकन गर्न सकिन्छ। शान्त वातावरण, मनमोहक दृश्य र सहज पहुँचका कारण यहाँ संघ–संस्था, व्यक्तिगत तथा पारिवारिक घुमफिर गर्नेहरूको आकर्षण बढ्दै गएको छ। 

    यसले स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend