काठमाडौँः कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दैछन् । मन्त्रीको निर्देशनमा कुलमान घिसिङको पालामा प्राधिकरण घाटामा गएको देखाउनका लागि अनेक तिग्डम गरेर प्राधिकरणको वित्तीय विवरण निकाल्न लागिएको स्रोतले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend