images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • वैशाख २४ गते रुबि भ्याली हाइडोपावरले...

वैशाख २४ गते रुबि भ्याली हाइडोपावरले बोलायो साधारणसभा

वैशाख २४ गते रुबि भ्याली हाइडोपावरले बोलायो साधारणसभा

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । रुबि भ्याली हाइडोपावर कम्पनीले वैशाख २४ गते, बुधबार आठौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको दर्ता कार्यालय, काठमाडौं महानगरपालिकावडा नं.४, सुकेधारामा दिउँसोको १२ बजेदेखि सुरु हुनेछ ।

    images
    images

    सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८० /८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्नेछ ।

    सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend