काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुरसुर्खेतदैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुरसुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend