images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत...

पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु

पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालनी गरेको छ ।

    images
    images

    असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको सो आयोजनाले माघ ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

    6975b12d1b9e1.jpg

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend