काठमाडौँ । इन्धन खपत घटाई वातावरण संरक्षण गर्न विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन्। कैलाशकुट सामाजिक अभियानद्वारा हाँडीगाउँमा आयोजित स्वस्थ वातावरण आजको आवश्यकता विषयक कार्यक्रममा वक्ताहरूले भान्सा लगायत दैनिक जीवनमा विद्युतीय उपकरणको प्रयोगलाई प्राथमिकता...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend